Connect IPS
IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको एजिएम भदौ ८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल इन्स्योरेन्सले भदौ ८ गते ७० औं वार्षिक साधारण सभा गर्ने भएकोे छ । कम्पनीको बुधबार (साउन १५ गते) बसेको सञ्चालक समितिको बैंठकले भदौ ८ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा कार्की एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बीमा समितिबाट अस्वीकृत भएको थियो ।

Prabhu
Crest

बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश समितिबाट अस्वीकृत भएसँगै इन्स्योरेन्सको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गर्नेछ । यस आधारमा साउन २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS