Prabhu Life Ad Final

आरएमडीसी लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

IME PAY
IME Life

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख २३ हजार ५ सय २५ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन हो ।

लघुवित्तले उक्त शेयर असार १३ गतेदेखि लिलामीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ६१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लिलामीको बोलपत्र साउन १९ गत बिहान ११ बजे खोलिने राष्ट्र बैंकले जानकारी गराएको छ । राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको सेयर बेच्नुपर्ने नियम अनुसार आरएमडीसीको सेयर लिलामी गर्न लागेको हो ।

लगानीकर्ताले आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दररेट स्पष्टसँग उल्लेख गर्नुपर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS