IME Life

योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, आजै शपथ

SPIL
NIC ASIA

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा, हल्ला र बहसका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्री पदमा मात्रै पूर्णता दिएका छन् । ताप्लेजुङबाट प्रनिनिधिसभामा प्रत्यक्ष निर्वाचित योगेश भट्टराईलाई पर्यटन मन्त्री पदमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भट्टराईलाई आजै अपरान्ह चार बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्थायी घर ताप्लेजुङको ढुंगेसाँघु घर भएका भट्टराई विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS