नबिन म्युचुअल फन्ड–२ को न्याभ १० रुपैयाँ ४ पैसा

नबिन म्युचुअल फन्ड अन्तर्गत नबिन म्युचुअल फन्ड –२ को असार मसान्तसम्म प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ४ पैसा रहेको छ ।
असार मसान्तसम्ममा नबिन म्युचुअल फन्डले २ करोड ९ लाख रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ । फण्डले ऋणपत्रमा भने ११ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार