IME Life
Beema Board

सानिमा इक्टिीको प्रतिइकाई खुद सम्पति मूल्यमा १२ पैसाको गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

सानिमा इक्टिी फन्डको असार मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १२ पैसाले घटेर ११ रुपैयाँ ३ पैसामा आएको छ । अघिल्लो महिना यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ १५ पैसा रहेको थियो । सानिमा इक्विटीको सूचीकृत सेयरमा लगानी ७ करोड ६१ लाख ९२ हजार रुपैयाँले बढेर ८० करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत महिना फन्डको सूचीकृत सेयरमा लगानी ७३ करोड १४ लाख ४२ हजार रुपैयाँ थियो ।

फन्डले कुल ७६ वटा कम्पनीको सेयरमा लगानी रहेको छ । यसमध्ये रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयरमा ८ करोड ५१ लख ८७ हजार रुपैयाँ लगानी गरेको छ । यता, फन्डले बैंक मौज्दातमा गत महिना भन्दा असार मसान्तसम्म ३ करोड ९ लाख ३२ हजार ७२० रुपैयाँले घटेर ४४ करोड १३ लाख ८३ हजार रुपैयाँ राखेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS