Prabhu Life Ad Final

एनएमबि सुलभ इन्भेष्टमेन्टको फन्ड–१ को न्याभ ११ रुपैयाँ ९२ पैसा

IME PAY
IME Life


एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को असार मसान्तसम्म प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ९२ पैसा रहेको छ । यो जेठ मसान्तकै यथावत हो । अघिल्लो महिनाको तुलनामा सूचीकृत सेयरमा लगानी निकै घटेको छ ।
सूचीकृत सेयरमा लगानी जेठ महिना भन्दा १६ करोड ७२ लाख ९९ हजार रुपैयाँले घटेर ११ करोड ७९ लाख ५७ हजार रुपैयाँमा आएको छ ।

सुलभ इन्भेष्टमेन्ट फन्डले विभिन्न २६ कम्पनीको २ लाख ४६ हजार १२३ कित्ता सेयरमा लगानी गरेको छ । यस अवधिमा फन्डको बैंक मौज्दात २२ करोड ३ लाख ३९ हजार ४१७ रुपैयाँले बढेर ५७ करोड २ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS