Prabhu Life Ad Final

ग्लोबल आइएमई समुन्नत योजना –१ को न्याभ १५ पैसाले घट्यो

IME PAY
IME Life

ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना –१ ले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

ग्लोबल आईएमई म्युचुअल फण्डको प्रति ईकाई खुद मूल्य ८ रुपैया ९२ पैसा रहेको छ । जेठ महिना सम्म फण्डको प्रति ईकाई खुद मूल्य ९ रुपैयाँ ०७ पैसा थियो । जेठ मसान्तको तुलनामा फण्डको प्रति ईकाई खुद मूल्य ० दशमलव १५ रुपैयाँले घटेको हो ।

असार मसान्तसम्ममा ग्लोबल आईएमई म्युचुअल फण्डले ८२ करोड ४८ लाख रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ । फण्डले ऋणपत्रमा भने १ करोड ५० बराबरको लगानी गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS