IME Life

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज (साउन १५) अन्तिम दिन हो ।

लघुवित्तले साउन १२ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्री गरेको हो । जनउत्थानको प्रतिकित्ता १ सिय रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला भएको हो ।

Prabhu
Crest

कम्पनीले गत वर्ष कायम चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । असार १ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS