IME Life

नेप्से ३ अंकले बढ्यो, २९ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

आज मङगलबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ३ दशमलव ३९ अंकले बढेर १,२५९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । ट्रेडिङ, उत्पादनमुलक, लाइफ इन्स्योरेन्स र म्युचल फण्ड बाहेक सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै २२ अंकले निर्जीवन बीमा समुह बढेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको १० लाख १३ हजार ७ सय ९४ कित्ता शेयर ५ हजार १ सय ४२ पटक खरिदविक्री हुँदा २९ करोड ४३ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंक प्रोमोटर शेयरको ३ करोडमाथिको कारोबरा भएको छ ।

Prabhu
Crest

त्यसैगरी नेपाल बैंक, प्रभु बैंक, कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी शिवम सिमेन्टको ९८ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

यूनाइटेड इन्स्यारेन्स र नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS