Prabhu Life Ad Final

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर

IME PAY
IME Life

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक वयवश्थापक र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

लघुवित्तले सहायक वयवश्थापक पदमा ५ जना कर्मचारी माग गरेको छ । यस्तै, कनिष्ठ सहायक पदमा संस्थाले प्रदेश नं १ का लागि १० जना, प्रदेश नं २ का लागि १० जना र सुदुरपश्चिम पेदेशकाख लागि १० जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भाद्र २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS