IME Life
GBIME

आइएमई जनरलले माग्यो नायव प्रमुखदेखि असिस्टेन्ट लेभलसम्मका कर्मचारी

SPIL
NIC ASIA new
NLIC

आइएमई जनरल इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, क्लेम हेडका लागि १ जना, कम्प्लेन्स हेडका लागि १ जना, अफिसर लेभलका लागि मार्केटिङमा केही कर्मचारी र असिस्टेन्ट लेभल मार्केटिङका लागि केही कर्मचारीको माग गरेको हो ।

इन्स्योरेन्सले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS