मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार कित्ता शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ ।

बैंकको ८ लाख ५० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार