युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।
बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ९९ दशमलव १२ रुपैयाँ कायम भएको छ ।
450 Views