Prabhu Life Ad Final

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको किताबी मूल्य ३०० माथि, आम्दानी कति ?

IME PAY
IME Life

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा ३३ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा २९ प्रतिशतले बढी हो ।

७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी भएको आरएमडीसी लघुवित्त वित्तीय संस्थाले जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ सञ्चिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले जगेडा कोषमा २६ प्रतिशले बृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा ८ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको कर्जा प्रवाह २० प्रतिशतले बृद्धि गरेको हो ।

लघुवित्तको प्रति शेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १५ गुणा रहेको छ । बजार मुल्य ६ सय ६५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS