IME Life

नेपाल एस.बी.आई.बैङ्कको लाभांस दिन सक्ने क्षमता कति?

SPIL
NIC ASIA

नेपाल एस.बी.आई. बैङ्कले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। चौथो त्रैमास रिपोर्ट लगानीकर्तालाई निकै महत्तोपुर्ण हुने गर्दछ।  चौथो त्रैमास रिपोर्टको आधारमा लगानीकर्ताले पाउन सक्ने लाभांसको अनुमान लगाउन सक्छन ।

Prabhu
Crest

नेपाल एस.बी.आई. बैङ्कको चौथो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड रुपैयाँ छ।

कम्पनीको चुक्ता पुँजी ८अर्ब ४४ करोडको आधारमा कम्पनीले १८ दशमलव ९० प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ । कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा कम्पनीले १८ प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । चौथो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा कुनै  पनि रकम छैन।

नेपाल एस.बी.आई. बैंकको सोमबारको बजार मूल्य प्रति कित्ता ४६५ रुपैया रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS