Prabhu Life Ad Final

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल चयन

IME PAY
IME Life

एनएलजी इन्स्योरेन्सले जारी गर्ने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी मार्केट चयन भएको छ ।

साउन १३ गते कम्पनी र क्यापिटलबीच हकप्रद शेयरको निष्काशनका लागि सम्झौता भएको हो ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

कम्पनीले बिक्री प्रबन्धक नियुक्तिसँगै धितोपत्र बोर्डमा हकप्रद निष्काशनको आवेदन दिनेछ । बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएपछि बुकक्लोज गरेर शेयरधनीमा उक्त हकप्रद जारी हुनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS