IME Life

हजारले गरे डाउनलोड सन नेपाल लाईफको मोबाईल एप्स

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मोवाईल एप्स एक हजारभन्दा बढि सेवाग्राहीले डाउनलोड गरेका छन् । सन नेपाल लाईफले सञ्चालनमा ल्याएको मोबाईल एप्स एक बर्ष भइसकेको छ ।

गुगल प्लेका अनुसार एक हजारभन्दा बढीले उक्त एप्स् डाउनलेड गरिसकेका छन् । कम्पनीले विमितहरुलाई थप सुविधा दिन कम्पनीले मोवाईलबाटै सबै काम गर्न मिल्ने ‘सन नेपाल लाईफ इन्स्योरेन्स एप्स’ नै सञ्चालनमा ल्याएको हो ।
सन नेपाल लाईफले यस एप्सको प्रयोगबाट विमितले कम्पनीले जारी गरेका बीमा योजनाको बारेमा जानकारी लिन सक्नेछन् । त्यस्तै एप्पबाट नै बीमाको प्रस्ताव फारम भर्न सकिनेछ ।

Prabhu
Crest

साथै दाबीको लागी एप्सबाटै नै प्रक्रिया आगाडी बढाउनु सकिने सुविधा छ । बिमितलाई सहज र सरल रुपमा बीमा सेवा दिन कम्पनीले एप्स सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । बीमीतले प्रिमियम गणना गर्न पनि एप्समार्फत गर्न सक्ने सुविधा दिएको छ ।

एप्स मार्फत कम्पनीको शाखाहरुका बारेमा र पोलिसी सम्बन्धी जानकारीहरु स्पष्ट रुपमा राखिएको कम्पनीले जनाएको छ । उक्त मोबाईल एप्स् गुगल एपको स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS