Prabhu Life Ad Final

सिन्धु विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी

IME PAY
IME Life

सिन्धु विकास बैंकले ठूलो संंख्यामा कर्मचारी मागेको छ । बैंकले केही संख्यामा सुभरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर, सिनियर एसिस्टेन्ट वा सुपरभाइजर लेभलका रिलेसनसिप मेनेजर र संचालन कार्यका लागि सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट वा जुनियर एसिस्टेन्ट लेभलका कर्मचारीको माग गरेको हो ।

बैंकले ब्रान्च मेनेजरका लागि २१ देखि ४० वर्ष र अन्यका लागि १८ देखि ३५ वर्ष उमेर समूहका कर्मचारी मागिएको छ । जुनियर एसिस्टेन्टबाहेक सबै लेभलका आवेदकले व्यवस्थापन संकायमा स्नातक गरेको र कार्यअनुभव प्राप्त गरेको हुनुपर्छ ।

ब्रान्च मेनेजरका लागि तीन वर्ष र अन्यका लागि एक वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन २६ गतेसम्म आवेदन दिन पाइने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS