Connect IPS
IME Life

सिन्धु विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

सिन्धु विकास बैंकले ठूलो संंख्यामा कर्मचारी मागेको छ । बैंकले केही संख्यामा सुभरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर, सिनियर एसिस्टेन्ट वा सुपरभाइजर लेभलका रिलेसनसिप मेनेजर र संचालन कार्यका लागि सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट वा जुनियर एसिस्टेन्ट लेभलका कर्मचारीको माग गरेको हो ।

बैंकले ब्रान्च मेनेजरका लागि २१ देखि ४० वर्ष र अन्यका लागि १८ देखि ३५ वर्ष उमेर समूहका कर्मचारी मागिएको छ । जुनियर एसिस्टेन्टबाहेक सबै लेभलका आवेदकले व्यवस्थापन संकायमा स्नातक गरेको र कार्यअनुभव प्राप्त गरेको हुनुपर्छ ।

Prabhu
Crest

ब्रान्च मेनेजरका लागि तीन वर्ष र अन्यका लागि एक वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन २६ गतेसम्म आवेदन दिन पाइने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS