IME Life

यूनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance

यूनाइटेड इन्स्योरेन्स कम्पनीको २४० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मंगलबार (साउन १४ गते) बुक क्लोज गर्दै छ । तसर्थ, आज सोमबारसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन् ।

यूनाइटेड इन्स्योरेन्सको हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्रा पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x