SKIP THIS

PCl

यूनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

यूनाइटेड इन्स्योरेन्स कम्पनीको २४० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मंगलबार (साउन १४ गते) बुक क्लोज गर्दै छ । तसर्थ, आज सोमबारसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन् ।

यूनाइटेड इन्स्योरेन्सको हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्रा पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार