IME Life

नोक्सानीमा रहेको गणपति माइक्रोफाइनान्सको नाफा ३ करोडमाथि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

गणपति माइक्रोफाइनान्सले २०७५ /७६ को चोथो त्रैमासको वित्रीय विवरण प्रकाशित गरेको छ । माइक्रोफाइनान्सले २०७५ ७६ को चोथो त्रैमाससम्ममा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त २७ लाख २२ हजार रुपैयाँ घाटामा रहेको थियो ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा लघुवित्तले २३ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले निक्षेपमा ९० प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ६४ प्रतिशतले बृद्धि गरेको हो ।

Crest

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको जगेडा कोष ऋणात्मक रहेको थियो । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममको अवधिमा आइपुग्दा १ करोड १७ लाख रुपैयाँ सञ्चिती गरेको छ ।

लघुवित्तको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ । निस्क्रिय कर्जा ० दशमलव ६९ प्रतिशत रहेको छ । मुल्य आम्दानी अनुपात १७ गुणा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS