IME Life

नेप्से दोहोरो अंकले घट्यो, ४९ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । शेयर बजार १७ दशमलव ११ अंकले घटेर १,२५२. ८० को विन्दुमा कायम भएको छ । म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै १ सय ६ अंकले जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ६ हजार ६ सय ९८ पटक खरिदविक्री हुँदा ४९ करोड २६ लाख ७३ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ । कृषि विकास बैंक र नेपाल बैंकको ४ करोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी छिमेक लघुवित्त, एनआइसी एशिया, सिवमु सिमेन्ट र प्रभु बैंकको २ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशी, मेगा बैंक, यूनाइटेड इन्स्योरेन्स र नबिल बैंकको १ करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिनर्जी फाइनान्सका लगानीर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS