IME Life
GBIME

सिद्धार्थ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

सिद्धार्थ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्स कम्पनीले जूनियर अफिसर र अफिसर पदमा मार्केटिङका लागि केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपालीले अगस्ट ४ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS