Prabhu Life Ad Final

उन्नती माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का

IME PAY
IME Life

उन्नति माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि आजदेखि सेयर कारोबार रोक्का भएको हो ।

अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । उन्नति माइक्रोफाइनान्स सर्वसाधारणमा सेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेको कम्पनी हो । यता, सहकार्यले भने अहिलेसम्म आइपीओ जारी नगरेको संस्था हो ।

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । उन्नतीको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ छ ।

सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले पनि १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ । सहकार्यको १ करोड ४० लाख रुपैयाँ छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS