IME Life

३२ प्रतिशतले नाफा बढाएको सानिमा बैंकको आकर्षक वित्तीय विवरण सार्वजनिक

SPIL
NIC ASIA

८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ  खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३२ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा बैंकले ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुननामा बैंकले निक्षेप संकलनमा १५ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहकमा २० प्रतिशतले बृद्धि गरेको हो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५/७६ को १२ महिनाको जगेडा कोषमा २ अर्ब २५ करोड सञ्चिती गरेको बैंकले यस अवधिमा  १ अर्ब ६४ करोड रुपैयाँ सञ्चिती मुनाफा शिर्षकमा रकम राखेको छ।

पुँजीमा वृद्धि नदेखिएको र खुद नाफामा ३२ प्रतिशतको वृद्धि गरेकोले बैंकको प्रति शेयर आम्दनाी ३२ प्रतिशतले वृद्धि हँदै २८ रुपैयाँ ४ पैसा रहेको छ । खराब कर्जा भने ० दशमलव ०८ प्रतिशत रहेको छ । बेस रेट ९ दशमलव ९ दशमलव ४५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७५/ ७६ को चोथो त्रैमाससम्ममा बैंकको सीसीडीको अनुपात ७७ दशमलव ९१ प्रतिशत रहेको छ । मुल्य आम्दानी अनुपात १२ दशमलव ६३ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS