IME Life

स्पर्श लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिशेयर आम्दानी १९ रुपैयाँ नजिक

SPIL
NIC ASIA

स्पर्श लघुवित्तले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले खुद नाफामा १५,३५८  प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  कम्पनीले चौथो त्रैमास सम्म १  करोड ५६  लाख १३ हजार खुद नाफा गरेको छ।

कम्पनीको प्रति  शेयर आम्दानी १८ रुपैया ८२  पैसा रहेको छ।  आर्थिक वर्ष ७४/७५ मा कम्पनीको प्रति शेयर आम्दानी ०  दशमलव १८  पैसा थियो।

Prabhu
Crest

कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २४४  प्रतिशतले वृद्धि हुँदै ४ करोड  ४१  लाख  पुगेको छ।

जगेडा कोष ७१६० प्रतिशतको वृद्धि भएर १  करोड ५८ लाख पुगेको छ।

निक्षेप संकलन १९०  प्रतिशतले वृद्धि हुँदै १६ करोड ६७  लाख पुगेको छ। सापटी रकम १११ प्रतिशतले वृद्धि हुँदै ६८  करोड ५८ लाख पुगेको छ भने कर्जा प्रवाह १३८ प्रतिशतले वृद्धि हुँदै ९० करोड ३८ पुगेको छ।

कम्पनीको किताबी मूल्य ११९ रुपैया छ भने खराब कर्जा ० दशमलव ४९ प्रतिशत छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS