Prabhu Life Ad Final

‘सबैको लघुबित्त’को शेयर ४९ हजारले पाए, साढे दुई लाखले पाएनन्

IME PAY
IME Life

काठमाडौं । एनआईबिएल क्यापिटलले सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर शुक्रवार बाँडफाँड गरेको छ । कूल तीन लाख दुई हजारले आवेदन भरेकोमा ४९ हजार जनाले प्रतिव्यक्ति १० कित्ताको दरले पाएका छन् ।

बाँडफाँडको क्रममा स्वीकृत भएका ४९ हजार ५२५ जनाले प्रतिव्यक्ति १० कित्ताको दरले शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलले जनाएको छ ।

कूल तीन लाख दुई हजार १९२ जनाको आवेदन परेकोमा पाँच सय ५४ जनाको आवदेशन नै रद्द भएको थियो भने तीन लाख एक हजार सात सय ३८ आवेदन स्वीकृत भई छनौट प्रक्रियामा सहभागी गराइएको थियो । चार लाख ९५ हजार कित्ताको लागि शेयर आवेदन गर्दा ५५ लाख कित्ताभन्दा बढिको आवेदन स्वीकृत भएको कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको शेयर निष्काशनपछि कूल चूक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS