मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ८५ जना कर्मचारीको मग गरेको हो । बैंकले जनरल लेभल (असिस्टेन्ट म्यानेजर,डेपुटी म्यानेजर, म्यानेजर र सिनियर म्यानेजर)का लागि ३ जना, अफिसर लेभल –जूनियर अफिसर, अफिसर र सिनियर अफिसर)का लागि ४० जना, असिस्टेन्ट लेभल (असिस्टेन्ट,सिनियर असिस्टेन्ट र सूपरभाइजर) का लागि ४२ जना कर्मचारीको माग गरेको हो ।
बैंकले कर्पाेरेट अफिस, प्रदेश कार्यालय र उपत्यका भित्र र बाहिर रहेका विभिन्न कार्यालयका लागि कमर्चारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २४ गतेसम्म आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।