राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी

राष्ट्रिय बीमा संस्थानले कर्मचारीको माग गरेको छ । संस्थाले करार सेवा पदपुर्तीका लागि तपशिल बमोजिम कर्मचारी माग गरेको हो ।

कम्पनीले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार