IME Life

सबै बीमा कम्पनीलाई सूचना अधिकारी नियुक्त गर्न समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सूचना अधिकारी नियुक्त गर्न निर्देशन दिएको जनाएको छ ।

सूचनाको हक अन्तर्गत थोरै मात्रै बीमा कम्पनीहरुले सूचना अधिकारीको व्यवस्था गरेको धेरै कम्पनीहरुले सूचना अधिकारी नै नियुक्त नगरेको सम्बन्धी समाचार इन्स्योरेन्स खवरले गत साता प्रकाशित गरेको थियो । बीमा समितिमै पनि सूचना अधिकारी पद रिक्त थियो ।

Prabhu
Crest

सूचना अधिकारी नियुक्त गर्ने सूचना आयोगको आदेश बीमा कम्पनीहरुद्वारा अवज्ञा

बीमा समितिले नयाँ सूचना अधिकारीको रुपमा निर्मल अधिकारीलाई नियुक्त गरिसकेको छ । नवनियुक्त प्रवक्ता अधिकारीले सूचना आयोगको आदेश अनुसार सबै बीमा कम्पनीहरुले सूचना अधिकारी नियुक्त गर्नुपर्ने बताउँदै आफूहरुले आवश्यक निर्देशन दिइसकेको जनाए ।

प्रवक्ता अधिकारीले सूचना अधिकारी नियुक्त गरी वेभसाईटमा समेत सूचना अधिकारीको नाम तथा सम्पर्क अपलोड गरी सो को विवरण समितिमा पठाउन निर्देशन दिइएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS