IME Life

सेञ्चुरी कमर्सियल बैंकले गर्यो नेपाल आखाँदान समाजलाई सहयोग

SPIL
NIC ASIA


सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावस्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । बैंकको मानभवन शाखा उक्त सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

‘आँखादान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित उक्त सँस्थालाई सहयोग गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

आँँखा स्वास्थय सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावस्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS