IME Life

प्रभु बैंकको नाफा ११२ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

प्रभु बैंकले आर्थिक वर्ष २०७५।७६ को वित्तीय विवरण प्रकाशित गरेको छ । प्रभुले चौथो त्रैमाससम्ममा २ अर्ब ५ करोड ५ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १ सय १२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैकले ९६ करोड ७० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

बैंकले चौथो त्रैमाससम्ममा १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले कर्जा प्रवाहमा १८ प्रतिशतले बृद्धि गरेको हो भने निक्षे संकलनमा १६ प्रतिशतले बृद्धि गरेको हो ।

Prabhu
Crest

बैंकले आर्थिक वर्षको चौथो त्रैमासको अवधिमा आइपुग्दा १४ प्रतिशतले सञ्चिती बढाएको छ । बैंकले खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायत अन्य महत्वपूर्ण सूचकहरुमा पनि आकर्षक सुधार गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS