मेट लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

मेट लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर अफिसरको लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले पुलचोक शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । स्नाकोत्तर गरेको कर्मचारीको माग गरेको छ ।
थप जानकारीको लागि यहाँ क्लिीक www.metlife.com.np or call +977 1 5555166 गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार