IME Life

आइएमई जनरलले माग्यो कर्मचारी,+2 गरेकालाई पनि रोजगारीको सुनौलो अवसर

SPIL
NIC ASIA

आइएमई जनरल इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि १ जना, क्लेम हेडका लागि १ जना, कमप्लेन्स हेडका लागि १ जना, अफिसर लेभलका मार्केटिङका लागि केही संख्यामा, असिस्टेन्ट लेभल मार्केटिङका लागि केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS