IME Life

त्रिविको परीक्षा शाखाका कर्मचारीलाई रकम दिएर नम्बर बढाउने कोइरालाको शैक्षिक प्रमाणपत्र रद्द

SPIL
Sanima Reliance

त्रिभुवन विश्वविद्यालयले सुरेन्द्र प्रसाद कोइरालाको शैक्षिक प्रमाणपत्रहरु रद्द गरेको छ । कर्मचारीलाई रकम दिएर नम्बर बढाएको खुलासा भएपछि त्रिभुवन विश्वविद्यालयले सुरेन्द्रप्रसाद कोइरालाको शैक्षिक प्रमाणपत्रहरु रद्द गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र, पाटन संयुक्त क्याम्पसबाट ग्रामिक विकास र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका कोइरालाले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी अंक बढाएका थिए । यसै विषयमा अख्तियारले अनुसन्धान सँगै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

Crest
Meta Holidays

अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारले समेत पुष्टि गरेको भन्दै विश्वविद्यालयले सुरेन्द्रका प्रमाणपत्रहरुलाई अयोग्य घोषित गरेको हो ।

केन्द्रीय परीक्षा संचालन समितिको साउन ३ गते बसेको बैठकले उनको तिनवटै विषयको शैक्षिक योग्यताको प्रमाणपत्रलाई रद्द गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x