IME Life

बैंकले ऋणीबाट लिने व्याजदर घट्यो, ऋणीलाई राहत

SPIL
NIC ASIA

नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋणीबाट लिने व्याजदर घटाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बबैंक तथा वित्तीय संस्थाले ऋणीबाट लिन सक्ने व्याजदरलाई घटाएको हो । नेपाल राष्ट्र बैंकले १० प्रतिशतबाट घटाएर सात प्रतिशत कायम गरेको हो ।

मौद्रिक नीति कार्यक्रममा गभर्नर डा. चिरंजीवि नेपालले उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउने, आन्तरिक उत्पादन र विस्तारमार्फत आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ मौद्रिक सहजीकरण गरिएको बताए हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS