Prabhu Life Ad Final

लुम्बिनी जनरलको साधारण सभा साउन २९ गते, बुक क्लोज कहिले ?

IME PAY
IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको साउन २९ गते १४ औं वार्षिक साधारण सभा हुने भएको छ । सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले साउन १५ गते १ दिनको लागि कम्पनीको शेयर दर्ता पूस्तीका बन्द गर्ने निर्णय गरेको हो ।

कम्पनीको साउन ७ गते बसको संचालक समितिको बैंठकको निर्णय अनुसार दिनको लागि कम्पनीको शेयर दर्ता पूस्तीका बन्द गर्ने मिति तय गरेको हो ।

कम्पानीले हाल कायम ८८ करोड रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS