IME Life

एलआइसी नेपालको ७०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (साउन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । जसको लागि कम्पनीले बिहीबार (साउन ९ गते) देखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्दैछ ।

यसर्थ, बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । साधारण सभा नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे सुरु हुनेछ ।

Crest
Meta Holidays

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३४ दशमलव ४६ प्रतिशत बोनस सेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तै, सभाले सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्नेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x