Connect IPS
IME Life

एलआइसी नेपालको ७०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (साउन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । जसको लागि कम्पनीले बिहीबार (साउन ९ गते) देखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्दैछ ।

यसर्थ, बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । साधारण सभा नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे सुरु हुनेछ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३४ दशमलव ४६ प्रतिशत बोनस सेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तै, सभाले सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्नेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS