Prabhu Life Ad Final

सिभिल बैंक र किसान माइक्रोफाइनान्सको शेयर सूचिकृत

IME PAY
IME Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सिभिल बैंक लिमिटेड र किसान माइक्रोफाइनान्सको शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंक र माइक्रोफाइनान्सको बोनस शेयर सूचिकृत भएको हो । बैंकको ७४ लाख ४० हजार ७ सय ९३ दशमलव १२ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ लाख ३९ हजार ३ सय ४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS