IME Life

आशा लघुवित्तद्धारा मर्जर कमिटी गठन

SPIL
NIC ASIA

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउनका निमित्त चालेको मर्जर तथा एक्विजिसन सम्बन्धी नीति बमोजिम आशा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागी बाटो खुल्ला गरेको छ ।

हालै बसेको संचालक समितिको बैठकबाट संस्थाले तीन सदस्यीय मर्जर कमिटी गठन गरेको छ । कमिटिको संयोजकमा संचालक प्रदिप कुमार खड्का छन् भने सदस्यमा संचालक सुसन शेरचन रसदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाल रहेका छन् ।

Prabhu
Crest

हालसम्म आशाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४६ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको एक अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह रहेको छ भने सदस्यहरुबाट ४९ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS