IME Life

एनआईसी एशियाले गर्यो पोखराको दुई होटल तथा रिसोर्टसँग सम्झौता

SPIL
NIC ASIA

एनआईसी एशिया बैंक लिमिटेडले पोखराको विभिन्न होटलसँग सम्झौता गरेको छ । बैंकले पोखराको विरौटास्थित होटल पोखरा ग्राण्डी र लेकसाइडस्थित टीका रिसोर्टसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार, बैंकका ग्राहकहरुले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत र टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS