IME Life

श्री रत्न पुस्तकालयलाई नेपाल बंगलादेश बैंकको आर्थिक सहयोग

SPIL
NIC ASIA

नेपाल बंगलादेश बैंकले पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौँको बानेश्वरस्थित श्री रत्न पुस्तकालयलाई सहयोग गरेको हो ।

बैंकले सहयोग स्वरुप १२ हजार एक सय ७८ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले विभिन्न साहित्यिक किताबहरु र सोही पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS