हिमालयन क्यापिटलमा आवेदन दिनुभयो ? आज अन्तिम दिन

हिमालयन क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले इन्चार्च र हेड अफ इन्भेष्टमेन्ट बैंकिङ डिपार्टका लागि कर्मचारीको माग गरेको हो ।

हिमालयन क्यापिटल हिमालयन बैंकको सहायक कम्पनी हो । इृच्छुक तथा योग्यता पुगेका नागरिकले जूलाई २४ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार