IME Life

शिखर इन्स्योरेन्सले ३० % हकप्रद निष्काशन गर्ने, साउन २८ गते एजिएम

SPIL
Sanima Reliance

लाभांश नदिने घोषणा गरेकोे शिखर इन्स्योरेन्सले लगानीकर्तालाई हकप्रद वितरणको प्रस्ताव गरेको छ । कम्पनीको साउन ७ गते बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हकप्रद प्रस्ताव पारित गर्न साउन २८ गते साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यलयमा बिहान ११ बजे गर्ने भएको छ ।

Crest
Meta Holidays

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद निष्काशन प्रस्ताव लैजाने भएको हो । त्यस्तै, सभाले बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षणको विवरण पारित गर्ने, प्रबन्धप्रता नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछन् ।

सभाले संचालकको निर्वाचन गर्ने छ भने गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने छ । सभा प्रयोजनको लागि कम्पनीले साउन १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x