IME Life

महालक्ष्मी लाइफको लोगो सगरमाथाको शिखरमा,‘ सिइओ भन्छन् राम्रो नतिजा’

SPIL
NIC ASIA

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लोगो सगरमाथा शिखरमा पुगेको छ । सगरमाथा आरोहणको क्रममा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफको लोगो अंकित झण्डा पुयाएकी हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कम्पनीको लोगो सर्वाेच्च शिखर सगरमाथामा फहराईएको छ । उनले सगरमाथाको चुचुरोमा कम्पनीको लोगो पुर्याए जस्तै कम्पनीलाई पनि सफलताको बाटोमा अघि बढाउने योजना रहेको बताए ।

Prabhu
Crest

उनले भने ‘सगरमाथाको चुचुरोमा दृढ ईच्छा शक्ति,कडा मेहनत र सामुहिक प्रयासले मात्र पुगिन्छ ।’

२०७५ माघ २७ गतेदेखि कारोबार शुरु गरेको महालक्ष्मी लाइफले अभिकर्ता तालिम,लाईसेन्स जारि र शाखा संचालन गर्दै गर्दा चैत्रबाट काम गरेको हो।’ भट्टराईले भने ।

उनले भने चार महिनाको अवधीमा मेहनत र सबैको अथक प्रयासले गर्दा सोचेभन्दा धेरै राम्रो नतिजा आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS