IME Life

नेप्से ५ अंकले बढ्यो, ३६ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ५ अंकले बढेर १,२७७.१७ को बिन्दुमा कायम भएको छ । होटल, उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ३८ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६९ वटा कम्पनीको १४ लाख ४४ हजार १ सय ९२ कित्ता शेयर ५ हजार ५ सय १ पटक खरिदविक्री हुँदा ३६ करोड ८९ लाख ८० हजार ८ सय ६० रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै कृषि विकास बैंकको ४ करोडमाथिको कारोबार भएको छ भने नेपाल बैंकको घ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, सिवम् सिमेन्ट, नबिल बैंक र अपर तामाकोशीको १ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महिला सहयात्रा माइक्रोफाइनान्स र स्वदेशी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् भने दिव्यशवरी हाइड्रो पावरका लगानीकर्ताले सबैभनदा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS