IME Life

एक बर्षको अवधिमा हाम्रो संघले लगानीकर्ताको मुहारमा खुशी दिएको छ : अध्यक्ष राधा पोखरेल

SPIL
NIC ASIA

नेपाल पूँजीबजार लगानीकर्ता संघको बार्षिक साधारणसभा यही साउन १८ गते हुने भएको छ । संघले आम लगानीकर्ताको हित र पूँजी बजार बिकासका लागि नै काम गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने संघका अध्यक्ष राधा पोखरेलले बताईन् । ‘एक बर्षको अवधिमा हाम्रो संघले लगानीकर्ताको मुहारमा खुशी दिएको छ ।’

‘लगानीकर्ताको हकहितको लागि एक बर्षको दौडानमा हामीले सेयर बजारमा भएका गतिविधिमा साथ दिएका छौ । मैले अध्यक्षको जिम्मेवारी सम्हालेको एक वर्ष भयो । यो बीचमा हाम्रो संघले धेरै काम गर्यो  । यो अवधिसम्म आइपुग्दा हामीले लगानीकर्ताको हकहितका लागि धेरै काम मात्र नभइ सेयर बजार सम्बन्धी जनचेतना जगाउने काम पनि गरेका छौ ‘ पोखरेलले भनिन ।

Prabhu
Crest

संघले आयोजना गर्न लागेको साधारणसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री माधव नेपाल उपस्थित हुने भएको छन् । साथै कार्यक्रममा नियामक निकायको पनि उपस्थिती रहने भएको छ । संघले बार्षिक साधारणसभामा आफनो कार्यपत्र समेत पेश गर्ने  छ ।

संघले हालसम्म सातवटै प्रदेशमा आफनो शाखा संजाल विस्तार गरेको छ । आगामी दिनमा शाखा नभएका केही जिल्लामा पनि शाखा विस्तार गर्ने नेपाल पूँजीबजार लगानीकर्ता संघले जनाएको छ । उक्त अवसरमा संघले  सेयर बजारमा अवसर, चुनौती र नियामक निकायको भूमिका बिषयको’ अन्तक्रिया कार्यक्रम समेत गर्न भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS