IME Life

नेपाल इन्स्योरेन्सका बीमा सेवा हिमालयन बैंकबाट पाईने

SPIL
NIC ASIA

नेपाल इन्स्योरेन्स कम्पनी र हिमालयन बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता पश्चात बैंकका केन्द्रिय कार्यालय  तथा देशभर रहेका विभिन्न शाखा कार्यालहरु मार्फत इन्स्योरेन्सले प्रदान गर्ने सेवाहरु  लिन सकिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS