IME Life

जनरल इन्स्योरेन्सको एजिएम साउन २९ गते, ३० लाख कित्ता आईपिओ निष्काशन गर्ने

SPIL
NIC ASIA

जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रथम वार्षिक साधारणसभा साउन २९ गते गर्ने भएको छ ।सभाले आर्थिक वर्ष ६४/६५ देखि आर्थिक वर्ष २०७४/ ७५ सम्मको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने छ ।

त्यस्तै सभामा कम्पनीले आईपिओ निष्काशन गर्ने बिशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले सभामा ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

Prabhu
Crest

आईपिओ निष्काशनपछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS