Prabhu Life Ad Final

वोमी लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रति शेयर आम्दानी ६२ रुपैयाँ

IME PAY
IME Life

वोमी लघुवित्तले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले खुद नाफामा ५६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  कम्पनीले चौथो त्रैमास सम्म ६ करोड २७ लाख खुद नाफा गरेको छ।

कम्पनीको प्रति  शेयर आम्दानी ६२ रुपैया ०८ पैसा रहेको छ।  आर्थिक वर्ष ७४/७५ मा कम्पनीको प्रति शेयर आम्दानी ४० रुपैयाँ २९ पैसा थियो।

कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ५२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८४ करोड पुगेको छ।

जगेडा कोष २५१ प्रतिशतको वृद्धि भएर १४ करोड ४२ लाख पुगेको छ।  त्यस्तै निक्षेप संकलन ४४ प्रतिशतले वृद्धि हुँदै ६१ करोड ९३ लाख पुगेको छ।

सापटी रकम ४० प्रतिशतले वृद्धि हुँदै १ अर्ब १ करोड पुगेको छ भने कर्जा प्रवाह ५२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८४ करोड पुगेको छ।

कम्पनीको किताबी मूल्य २४२ रुपैया ६६ पैसा छ भने खराब कर्जा ० दशमलव ५४ प्रतिशत छ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS