IME Life

कामना सेवा विकास बैंकद्धारा औषधी उपचार बीमा शुल्क वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA

कामना सेवा विकास बैंक बेसीशहर शाखाले औषधी उपचार बीमा शुल्क वापतको रकम हस्तान्तरण गरेको छ ।

बैंकले बेसीशहर नगरपालिका वडा नंं. ८ स्थित अर्थली प्याराडाइज इगङ्लीस वोर्डिङ स्कूलकी सहायक प्रिन्सिपल रञ्जीता अधिकारीलाई औषधी उपाचार बीमा शुल्क वापतको रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

अधिकारीलाई औषधी उपचार शुल्क वापतको ६७ हजार आठ सय १९ रुपैयाँको चेक बैंकका शाखा प्रवन्धक कृष्णबहादुर चापागाईले हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS